स्वर्णिम वाग्लेले टिकट पाएनन्

काठमाडौं, २३ असोज । चुनाव लड्ने तयारी गरेका स्वर्णिम वाग्लेले टिकट नै पाएनन् । उनी चितवन १ बाट चुनाव लड्न चाहन्थे । तर, उनलाई नेपाली कांग्रेसले उम्मेदवार बन्नबाट नै बञ्चित गरेको छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिएका हुन् । वाग्लेसँग देउवापत्नी डा. आरजु राणाको राम्रो सम्बन्ध छैन् । उनले केही […]

सम्बन्धित सामग्री

चर्चित नेता, जो चुनावी मैदानबाट रिङ आउट भए

काठमाडौं।दलीय संगठनसँगै समाजमा प्रभाव राख्ने नेताहरु उम्मेदवारको टिकट नपाएपछि किनारामा आइपुगेका छन्। तीमध्येका हुन्, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल, काँग्रेसका स्वर्णिम वाग्ले, माओवादीका हरिबोल गजुरेल। यसपालीको चुनावबाट रिङ आउट भएका चर्चित नेता हुन् स्वर्णीम वाग्ले। काँग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएन। काँग्रेस नेता डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र एमालेका भीम रावलले अन्तिम समयमा टिकट पाएनन्।