मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । नेपाली काङ्ग्रेसको तर्फबाट उठ्ने भनेका भुसालले सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नपाएका हुन् । देवचुली नगरपालिकाकै स्थानीय रहेका उनले केही समय नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका थिए। काँग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको […]

सम्बन्धित सामग्री

मेयर उठ्न राजीनामा दिएका उपसचिवले टिकट नपाएपछि…

१३ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले उम्मेद्वारी दिनेबेलामा टिकट भने पाएनन् । भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका थिए । कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि उनले सामान्य प्रशासन मन्त्रालयमा राजीनामा […]