चीनको कोइला खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

झेङझोउ – मध्य चीनको हेनान प्रान्तको पिङडिङसान शहरस्थित कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन्। दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो। पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको […]

सम्बन्धित सामग्री

पाल्पा जिप दुर्घटनामा १० जनाको मृत्यु, १६ घाइते

१ फागुन, तानसेन । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । जिल्ला […]

मलेसियामा विमान दुर्घटना हुँदा १० को मृत्यु

मलेसियामा बिहीबार दिउँसो चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटनामा पर्दा विमानमा सवार ६ यात्रु र चालक दलका २ सदस्यको मृत्यु भएको हो। उक्त विमान सडकमा कार र मोटरसाइकलसँग ठोक्किएको थियो। कार र मोटरसाइकलमा सवार  दुईको पनि […]

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो। नासिक-शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको […]

महाराष्ट्रमा बस दुर्घटना  हुँदा १० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।  महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कामठाडौँ – भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो । नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक […]

बारामा बस दुर्घटना: १० जनाको मृत्यु, २५ जना घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् । जसमा १५ जनाकाे अवस्था गम्भीर रहेको […]

रामेछापमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, अन्यको उद्धार कार्य जारी

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्यको उद्धार कार्य जारी छ । खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले प्रशासन डट कमलाई जानकारी दिइन् । गुरुङले प्रशासन डट कमलाई दिएको जानकारी अनुसार मृतक १० जनाको […]

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ । सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले […]

अमेरिकाको टेक्ससमा भ्यान दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेक्ससमा आप्रावासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मेक्सिकोबाट आप्रवासीको रुपमा टेक्सस प्रवेश गरेको भ्यान तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किदा दुर्घटना भएको हो । क्षमता भन्दा बढी यात्रु भएकै कारण भ्यान दुर्घटना भएको हुनसक्ने आंकलन गरिएको छ । यसअघि गत […]

अमेरिकाको अलाबामा राज्यमा सवारी दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी, असार ७ । आँधीबाट प्रभावित अमेरिकाको अलाबामा राज्यमा १८ वटा सवारी दुर्घटना हुँदा ९ जना बालबालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउने बालबालिका ९ महिनाको उमेरदेखि १७ वर्षका रहेका छन् । चिप्लो सडकमा सवारी साधनहरु चिप्लिएर नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताइएको छ । आँधी र बाढीका कारण अलाबामामा कयौं […]