मलेसियामा विमान दुर्घटना हुँदा १० को मृत्यु

मलेसियामा बिहीबार दिउँसो चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटनामा पर्दा विमानमा सवार ६ यात्रु र चालक दलका २ सदस्यको मृत्यु भएको हो। उक्त विमान सडकमा कार र मोटरसाइकलसँग ठोक्किएको थियो। कार र मोटरसाइकलमा सवार  दुईको पनि […]

सम्बन्धित सामग्री

मलेसियामा विमान दुर्घटना हुँदा दश जनाको मृत्यु

मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् । स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भन्नुभयो, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ …