अमेरिकाको अलाबामा राज्यमा सवारी दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी, असार ७ । आँधीबाट प्रभावित अमेरिकाको अलाबामा राज्यमा १८ वटा सवारी दुर्घटना हुँदा ९ जना बालबालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउने बालबालिका ९ महिनाको उमेरदेखि १७ वर्षका रहेका छन् । चिप्लो सडकमा सवारी साधनहरु चिप्लिएर नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताइएको छ । आँधी र बाढीका कारण अलाबामामा कयौं […]

सम्बन्धित सामग्री

सर्लाहीमा बढ्यो सवारी दुर्घटना

गत मंसिर महिनामा मात्र सर्लाहीमा विभिन्न दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...

सवारी दुर्घटनामा १० जनाको मृत्यु

चितवन । दसैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् ।      जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि ...