कञ्चनपुर : उपभोक्ताबाट चर्को ब्याज असुलेको आरोप लगाउँदै नेकपा (बहुमत)का कार्यकर्ताले मंगलवार शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन्।बहुमतका नगर इन्चार्ज बहादु सिंह महरा (सन्दर्भ) का अनुसार वित्तीय संस्थाले महिलाहरूलाई ऋण प्रवाह गर्दा सास्ती दिने र भेदभाव गर्ने गुनासो, किस्ता अनुसाल गर्ने क्रममा सेवाग्राहीलाई जबरजस्ती र दुर्व्यवहार गर्ने गरेका कारण तालाबन्दी गरिएको छ।विभिन्न स्किमको प्रलोभन देखाएर सेवाग्राहीलाई ठगी गरेको, उ