छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेकी हुन् । आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, […]
१ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध भएको छ । एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा छिमेक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका […]
काठमाडौं, ४ भदौ । ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा स्वावलम्बन विकास केन्द्रका काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । […]
स्वावलम्बन विकास केन्द्रका ४ वटा सदस्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् । यो प्रमाण पत्र प्राप्त गर्नेमा काठमाडौंको छिमेक लघुवित्त वित्तीय संस्था, बाँकेकोे यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण […]
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७६७ कायम भएको हो । यस दिन कम्पनीको ३३ हजार ८७३ कित्ता शेयर खरिद विक्री भएको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. ९५ करोड ५९ लाख ६८ हजार नाफा कमाएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ५९ करोड ७८ लाख ९० हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ५९ प्रतिशतले वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. ६९ दशमलव
६५ रहेको छ ।
गत आवको मुनाफाबाट शेयरधनीलाई कम्पनीले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ भने नगद लाभांश पनि शेयरधनीको बैंकखातामा पठाइसकेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ३० बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ७६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ७५१ मा टेवा पाउने र महँगिए रु. १ हजार ७९४ मा प्रतिरोध पाउने देखिन्छ ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई खाद्यान्नसहित बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी ...