काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो। वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार गरिएको हो। वैदेशिक रोजगारका गन्तव्य […]