२९ जेठ, काठमाडौं । राष्ट्र बैंकले मलेसियासहित ७ देशमा जाने नेपाली कामदारका लागि लागू गरिएको फि्र भिसा र टिकट प्रावधान पुनरावलोकन गर्न सुझाव दिएको छ ।
यो व्यवस्थाले विदेश जाने कामदारको लागतमा कमी आए पनि प्रभावकारी नभएको उसको ठहर छ । अहिले पनि झण्डै २ तिहाइ कामदारले न्यूनतम शूल्क भन्दा बढी …