स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध : RajdhaniDaily.com -

RajdhaniDaily.com | उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । -

सम्बन्धित सामग्री

वीपी राजमार्ग स्थानीयद्वारा अवरोध

काभ्रेपलाञ्चोक । वी.पी राजमार्ग अन्तर्गत धुलिखेल सडकखण्डको सुन्दरबस्तीमा स्थानीयहरुले राजमार्ग नै अवरोध गरेका छन् । धुलाम्य सडक भएकाले सुधार गर्न स्थानीयहरुले बिभिन्न निकायसँग समस्या सुनाउँदा पनि कुनै निकायले चासो नलिएपछि स्थानीयहरुले वीपी राजमार्गमा अवरोध गरेका हुन् । हुँदाखादा भएको पिच सडक भत्काएर धुलोले अचाक्ली गरेपछि बाँध्य भएर सडक अवरोध गरेको स्थानीयहरुको गुनासो छ । वीपी […] The post वीपी राजमार्ग स्थानीयद्वारा अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक ढलान मापदण्डअनुसार हुनुपर्ने भन्दै स्थानीयद्वारा अवरोध

महोत्तरीको औरही नगरपालिका १ स्थित पालिका कार्यालयसँगै जोडिएको सडक ढलान मापदण्डअनुरूप हुनुपर्ने भन्दै स्थानीयले ढलान कार्यमा अवरोध गरेका छन् ।

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।...

बन्चरेडाँडा विवाद : सहमतिपछि पनि स्थानीयद्वारा फोहोर विसर्जन अवरोध

काठमाडौँ । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौँ, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो । स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेका छन् । पार्किङ गरेर राखिएका फोहोर […]

काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या : स्थानीयद्वारा पुन: अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । आज बिहान काठमाडौं महानगरपालिकाले बन्चरेडाँडातर्फ फोहोर लैजाने वेला स्थानीयले बाटाेमै अवरोध गरेका थिए । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर फाल्दा वरिपरि प्रदूषण फैलने भन्दै स्थानीयले अवरोध गरेका छन् । […]

विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् । स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको […] The post विद्यार्थी मृत्यु प्रकरणः मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

टिपरको ठक्करले एकको मृत्यु भएपछि स्थानीयद्वारा पूर्व-पश्चिम राजमार्गमा अवरोध

पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

स्थानीयद्वारा संक्रमितको दाहसंस्कार गर्न पटक–पटक अवरोध

सुनसरीस्थित धरान–१४ को खत्रीधारामा खानेपानीको मुहान र बाक्लो मानव बस्ती भएकाले कोरोना सङ्क्रमितभएर मृत्यु भएकाको दाहसंस्कार गर्न स्थानीयले पटक–पटक अवरुद्ध गरेका छन् । धरान–१४ र १५ को सङ्गम स्थलमा रहेको खत्रीधारा दाहसंस्कार स्थलमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार गरिएकोमा स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका हुन् । धरान उपमहानगरको शव व्यवस्थापन समितिले खत्रीधारा, हरियाली र लाङघालीमा कोरोना […]

कोरोना फैलिने भन्दै संक्रमितको शव बोकेको एम्बुलेन्समाथि स्थानीयद्वारा अवरोध

झापा : स्थानीयवासीले बस्ती नजिकै कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीका बासिन्दाले संक्रमितको शव बोकेको शव वाहन बाटैमा रोकेर अवरोध गरेका हुन्। गाउँघरमा संक्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको शव वाहन अन्ततः सुरक्षाकर्मीले यहाँबाट अन्यत्र लगेका छन्।स्थानीयको अवरोधका कारण संक्रमितको शव बोकेको सवारी साधन पाँच घण्टासम्म सडकमै रोकिएको थियो। उनीहरूले सडकमै ठूल्ठुला ढुंगा राखेर अवरोध गरेका थिए। घटना विवरणअनुसार कचनकवल