सडक ढलान मापदण्डअनुसार हुनुपर्ने भन्दै स्थानीयद्वारा अवरोध

महोत्तरीको औरही नगरपालिका १ स्थित पालिका कार्यालयसँगै जोडिएको सडक ढलान मापदण्डअनुरूप हुनुपर्ने भन्दै स्थानीयले ढलान कार्यमा अवरोध गरेका छन् ।