समाजवादी मोर्चाले २६ असोजमा सन्देशसभा गर्ने

समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज–२६ गते दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ।  मोर्चामा आवद्ध जिल्लास्थित चार राजनीतिक दलले सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति...

सम्बन्धित सामग्री

समाजवादी माेर्चाकाे सन्देशसभा विराटनगरमा

विराटनगर - समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।  मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो १२ बजेबाट सुरु हुनेछ ।   प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्र...

हेटौँडामा आज समाजवादी मोर्चाको सन्देशसभा

हेटौँडामा लामो समयपछि शीर्ष नेताहरू एकसाथ देखिँदै छन् । आज यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका आधा दर्जन शीर्ष नेताहरू एकसाथ उपस्थित हुने भएका छन् ।

समाजवादी मोर्चाले आज हेटौंडामा सन्देशसभा गर्दै

काठमाडौं- समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभाको आयोजना गर्दैछ। शनिबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको थियो। सातै प्रदेशमा सन्देशसभाको कार्यक्रम तय भएको र सोहीअनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने भएकाे हाे। हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सभा आज दिउँसो १२ बजे सुरु हुनेछ। सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका […]

हेटौंडामा सन्देशसभा आयोजना गर्दै समाजवादी मोर्चा

हेटौँडा । समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।  मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।   प्रधानमन्त्री एवम् नेकपा माओवादी ...

हेटौंडामा सन्देशसभा आयोजना गर्दै समाजवादी मोर्चा

हेटौँडा । समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।  मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।   प्रधानमन्त्री एवम् नेकपा माओवादी ...

पोखरामा शुक्रबार समाजवादी मोर्चाको सन्देशसभा

पोखरा । समाजवादी मोर्चा नेपालले शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत मोर्चामा आबद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव […]

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा आयोजना गर्ने - NepaliPatra

गण्डकी । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा […]

समाजवादी मोर्चाले पोखरामा १५ गते सन्देशसभा आयोजना गर्ने

गण्डकी- समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्ने जनाइएको छ । माओवादी केन्द्रका  सचिव ...

समाजवादी मोर्चाले सबै प्रदेशमा सन्देशसभा गर्ने

चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा मोर्चा गठन र सन्देशसभा गर्ने निर्णय गरेको हो ।

बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु :: Pahilopost.com

रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुटवलमा शुभकामना सन्देशसभा शुरु भएको छ। बुटवल १० बुटवल मण्डपमा  नेकपाका कार्यक्रताको बाक्लो उपस्थिति छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी महासचिव विष्णुप्रसाद पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्व सभाभुख तथा  नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता