काठमाडौं– भारतले युक्रेनमा जारी युद्धमा फसेका आफ्ना १० हजार ८ सय नागरिकलाई स्वदेश फिर्ता गरेको छ । अपरेशन गंगाको नामबाट भारतीय नागरिकलाई स्वदेश फिर्ता गरिएको भारतको केन्द्र सरकारले जनाएको छ । भारतीय वायुसेनाका तीन सी–१७ विमान तथा १४ नागरिक उडानबाट भारतीयहरूलाई स्वदेश ल्याइएको हो । भारत सरकारका अनुसार भारतीय वायुसेनाका सी–१७ विमानले ६ सय ३० […]