बालुवाटारमा गठबन्धनको बैठक सुरु, शीर्ष नेता पुगे (फोटोफिचर)

काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकका लागि शीर्ष नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन् । अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन् । आजको बैठकमा समसामयिक […]

सम्बन्धित सामग्री

गठबन्धन बैठक छाडेर शीर्ष नेता याक एण्ड यतीमा

सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेता होटल याक एण्ड यती पुगेका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् । सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओ

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

बिहीबारसम्मका लागि माओवादी बैठक स्थगित

पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।...

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न ढिलाइ, शीर्ष नेता बालुवाटारमै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना स

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौँ – स्थानीय चुनावमा गर्ने भनिएको साझेदारीको खाका तयार गर्ने प्रयास स्वरुप सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । सो बैठकमा शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

अन्योलमा जसपा बैठक, तीन शीर्ष नेता पनि छलफलमा बसेनन्

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चित भएको छ  । फागुन १३ गतेदेखि सुरु भएको बैठक दुई दिनसम्म बस्दा कुनै सहमति नभएपछि तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो तर अहिलेसम्म ती शीर्ष नेताको पनि बैठक बस्न सकेको छैन ।कार्यकारिणी समितिको बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । तर कुनैमा सहमति हुन नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई सहमतिका खाका बनाउने जिम्मेवारी दिएको थियो । तर आज शीर्ष नेताको बैठक बस्न

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता […]

मन्त्रीको नाम टुंग्याउन बालुवाटारमा कांग्रेसको बैठक

मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो।  पार्टीका तर्फबाट मन्त्री टुंगो लगाउन पदाधिकारी र शीर्ष नेताहरुबीच अनौपचारीक बैठक...

एमालेका शीर्ष नेता बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्। बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबिच […]

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।