काठमाडौं: सञ्चार मन्त्री गोकुल बास्कोटाले सूचनाको हकसँगै गोपनियताको हक पनि सँगसँगै आउने बताएका छन्। पछिल्लो समय सूचनाको हक र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी नयाँ अपराध संहिता आएको भन्दै विरोध भइरहेका बेला आइतबार सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेपालमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको लागि राजनीतिक