विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोवेललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।मिर्गौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोवेललाई