काठमाडौं । बिहान निद्रा खुलेकै हुँदैन, जर्याकजुरुक उठ्नुपर्छ । खानामा रुचि होस् वा अरुचि, कपाकप गाँस टिप्नुपर्छ । एकछिन फुर्सद मिलेको हुँदैन, विद्यालयतर्फ दौडिनुपर्छ । कम्ता हतार छैन बालबालिकालाई । सहरी क्षेत्रका धेरैजसो बालबालिकाले आफ्नै घरमा पाकेको तात्तातो खानेकुरा खान पाउँदैनन् । उनीहरुलाई ‘टिफिन बक्स’ बोकाइन्छ वा विद्यालयकै क्यान्टिनमा खुवाइन्छ । कक्षाकोठामा घण्टौंसम्म आज्ञाकारी भएर […]