के हो लोकतन्त्र (डेमोक्रेसी) ? डिक्सनरीहरूले आफूपिच्छे परिभाषा पस्किएको भए तापनि सामान्य भाषामा लोकतन्त्रको अर्थ हो ‘जनताको शासन’ । यस्तो शासन व्यवस्थाको इन्तजाम जनताबाट छानिएका प्रतिनिधिबाट बनेको संसद् अथवा व्यवस्थापिकाले गर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकले अपनाएको लोकतन्त्र उदारवादमा आधारित उदार लोकतन्त्रका (लिवरल डेमोक्रेसी) नामले चिनिन्छ ।
काठमाडौँ, ४ फागुन । लोकतन्त्र र उदार समाजवादी व्यवस्थाले दिएको अधिकार क्षेत्रभित्र रही सूचना प्रविधिको तीव्रतर विकासले आमसञ्चारका अनेकन माध्यमहरु आएका छन् । छापामाध्यमदेखि अत्याधुनिक इन्टरनेट सञ्जालसम्म आइपुग्दा आमसञ्चारका माध्यममा आएको आमूल परिवर्तनसँगै सञ्चार प्रक्रियामा पनि व्यापक परिवर्तन आएको छ । एकतर्फी सञ्चारप्रणाली क्रमशः भत्किँदै गइरहेका छन् । यद्यपि, आमसञ्चारको सबैभन्दा पुरानो माध्यम छापालाई नै […]
सैद्धान्तिक रूपले यति सिद्ध र उदार लोकतान्त्रिक व्यवस्था अँगालेको नेपालभित्र जनतालाई बाँच्न यति साह्रो सकस किन भइरहेको छ? यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो र, यसको उत्तर अन्त कतै नभई हाम्रै देशको सामाजिक चेतना र त्यसले काँध हालिराखेको राजनीतिभित्र छ।
काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्,’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीतिक जीवन समाप्त पार्न योजनाबद्ध र संगठित रुपमा भ्रम […]
उदार विश्वव्यवस्थामाथिको संकट झन् धेरै गहिरिँदै छ । कोरोना महामारीसृजित विश्वव्यापी आर्थिक संकटले रुस–युक्रेन युद्ध छ महिना पुग्दा पनि नरोकिने संकेतले अझ विकराल रूप लिँदै छ । स्वतन्त्र विश्वका हिमायतीहरूले मुखले र वक्तव्यमार्फत युक्रेनका पक्षमा वकालत गरे पनि यो युद्ध युक्रेन एक्लै लड्दै छ । पूर्वसोभियत संघको भूगोल कब्जा गर्ने रुसी रणनीतिले गर्दा उदार विश्वव्यवस्था कुन धरातलमा पुगिसकेको रहेछ भन्ने छर्लंग भएको छ । उदार विश्वव्यवस्था र लोकतन्त्रको प्रत्यक्ष सम्बन्ध भएकाले पनि यो लेख त्यही सेरोफेरोमा केन्द्रित रहनेछ ।
उदार लोकतन्त्रले जातीय अल्पसंख्यकको हित गर्छ भन्ने पश्चिमको दाबी आधारहीन छ
चीनका जातीय अल्पसंख्यक समुदायका लागि यो महामारी मूलधारको पश्चिमी बहसले अपेक्षा गरेजस्तो कहर भएन । अमेरिकी गृह मन्त्रालयका एक पूर्वअधिकारीले...
दशकौँ अमेरिका र पश्चिमी मुलुकहरू उदार लोकतान्त्रिक समृद्धिको चम्किलो उदाहरणका रूपमा रहे । बाँकी विश्वले उनीहरूकै अनुसरण गर्न खोज्यो । पश्चिमी राजनीतिक प्रणालीका मौलिक कमजोरीहरू देखा पर्न थाल्दै गर्दा राष्ट्रपतिमा...
न्युज अफ नेपाल, काठमाडौं । मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको सम्बद्ध विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले राजधानीमा आयोजना गरेको मातृभाषा पत्रकारिताको विकासको सन्र्दभमा नेपालभाषाको पत्रकारिताको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । ‘मातृभाषाको पत्रकारिताको लागि प्रेस स्वतन्त्रता, वाक तथा […]
लोकतन्त्र हिजो जस्तो रहेन । यसले आफ्नो स्वरप गुमाएको छ । उदार लोकतन्त्रका आधार भत्किएपछि त्यसैभित्रबाट तानाशाही व्यवस्थाको उदय हुन्छ । लोकतन्त्रका नाममा नक्कली लोकतन्त्रको जगजगी त्यसै भएको होइन अहिले ।
अहिले विश्वव्यापी बहसमा लोकतन्त्र, संसदीय व्यवस्था र समाजवादी व्यवस्था छन् । उदार प्रजातन्त्र कति उदार रहन सक्छ ? समाजमा जति उग्रदक्षिणपन्थहावी हुँदै गयो, त्यत्तिकै उदारवाद र लोकतन्त्र धरापमा पर्दै गए । उग्रदक्षिणपन्थ यो आफैँमा विचारधारा हैन अनुदारवादी जमघट मात्र हो ।