न्युज अफ नेपाल, काठमाडौं । मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको सम्बद्ध विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले राजधानीमा आयोजना गरेको मातृभाषा पत्रकारिताको विकासको सन्र्दभमा नेपालभाषाको पत्रकारिताको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । ‘मातृभाषाको पत्रकारिताको लागि प्रेस स्वतन्त्रता, वाक तथा […]