काठमाण्डाै - दशैँलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एसिया बैंकसँगको सहकार्यमा छुट अफर सार्वजनिक गरेकाे छ । अफर अन्तर्गत जुत्ता तथा कपडा खरिदमा उपलब्ध स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा भाटभटेनीले थप १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म छुट दिने भएकाे हाे ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू हुने भएकाे छ ।
स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्ने भाटभटेनीले जनाएकाे छ । विजया दशमीमा हुने किनमेल कारोबा...