काठमाडौं । एन आईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा सामान खरीद गर्दा दश प्रतिशतसम्म छुट पाउने भएका छन् । एन आईसी एशिया बैंकका ग्राहकहरूले आफ्नो डेबिट÷क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा भाटभटेनीमा अधिकतम १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ । बैंकले नेपालीहरूको महान […]