मलेसियामा ज्यान गुमाएका मगरको शव २० दिनपछि नेपाल ल्याइयो

लिला सुनुवार, ओखलढुंगा । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा ज्यान गुमाएका ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका ६ स्थित थाक्लेका ४५ वर्षीय छत्र बहादुर मगरको शव २० दिन पछि नेपाल ल्याइएको छ । आप्रबासी सुचना कक्षको पहलमा मलेसियाबाट मगरको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । २०७७ माघ २९ गते मलेसियामा मगरको टाउँको गहिरो चोट लागेर मृत्यु भएको बताइएको […]

सम्बन्धित सामग्री

मलेसियाबाट ८ शवसहित १६ जना नेपालीको अस्तु ल्याइयो

काठमाडौं, ५ भदौ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव आज (शनिबार) नेपाल ल्याइएको हो । ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको जनाइएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा […]

मलेसियाबाट आज ल्याइयो थप ८ जना कामदारको शव र अस्तु

काठमाडौं । मलेसियामा ज्यान गुमाएका थप ८ जना नेपाली कामदारको शव आज काठमाडौं ल्याइएको छ । ती शवसहित १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजानकारी दिएको छ । मलेसियाका विभिन्न सहरमा काम गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका र कतिपयको त्यही दाहसंस्कार गरिएकाले अस्तु मात्र ल्याइएको हो । कतिपयको भने मलेसियामा कार्यरत रहँदा कोभिड-१९ […]

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

महिनौँदेखि मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।     शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्