विषाक्त रक्सी खाँदा ज्यान गुमाउने ६ जनाको शव नेपाल ल्याइयो, २ परिवारले बोर्डमा सम्पर्क गरेनन्

काठमाडौं – विषक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाएका ६ जनाको शव नेपाल ल्याइएको छ ।  गएराती रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार मध्यान्ह सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।  सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गास...