१४ फागुन, काठमाडौं । ६ फागुनको मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने गरी ४ फागुनमा ४० जना सहसचिवहरु सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुग्यो । तर, अहिलेसम्म मन्त्रिपरिषदबाट सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय भएको छैन । बरु प्रस्तावित सरुवाको सूचीमा अझै थपघट गर्ने क्रम रोकिएको छैन । यसले गर्दा उपसचिवबाट बढुवा भएर सहसचिव भएर […]