नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र हाल विस्तारै सुधार हुदै आएको बताए । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री महतले उक्त कुरा बताएका हुन् । उनले भने “अर्थतन्त्रमा हाल केही सुधारका संकेतहरु देखा परेका छन, पर्यटन व्यवसाय फष्टाउदै आएको छ, बैंकको व्याजदरमा केही कम हुन थालेको […]