काठमाडौं,२४ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बन्दै गएको दाबी गरेका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सव तथा ’अर्थतन्त्र पुनरूत्थानमा सरोकारवालाको भूमिका’ विषयगत अन्तरक्रिया कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी […]