अर्थतन्त्र सुधार गर्न सरकार कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ मा ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सञ्जीवनी वाटिकाका नवनिर्मित भवनको उद्घाटन तथा ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रममा उहाँले देशमा उत्पन्न हरेक आर्थिक सङ्कटलाई हल गर्ने गरी काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । नाकाहरूलाई व्यवस्थित गर्न बन्द …

सम्बन्धित सामग्री

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधर हुँदै गएको बताएका हुन् । उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौं । […]

अर्थतन्त्र सुधार हुँदै छ, सरकार गाँठो फुकाउँदै छः अर्थमन्त्री महत

पोखरा – अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए। उनले अब राम्रो हुँदैछ भन्ने डिस्कोर्सलाई अगाडि बढाउनुपर्ने बताए। सोमबार पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभामा अर्थमन्त्री महतले भने, ‘हामीले जति भोग्यौं भोग्यौं अब राम्रा दिनहरू आइराछ भन्ने डिस्कोर्सलाई अगाडि बढाऔं साथीहरू त्यसमा पूरापूर सरकार गम्भीर छ। कहाँ–कहाँ गाठो छ हामी फुकाउन तयार […]

नेपालको अर्थतन्त्र सुधार हुदै आएको छ : अर्थमन्त्री महत

नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र हाल विस्तारै सुधार हुदै आएको बताए । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री महतले उक्त कुरा बताएका हुन् । उनले भने “अर्थतन्त्रमा हाल केही सुधारका संकेतहरु देखा परेका छन, पर्यटन व्यवसाय फष्टाउदै आएको छ, बैंकको व्याजदरमा केही कम हुन थालेको […]