२ सय ७० भन्दाबढी सांसदबाट विश्वासको मत पाउँदै प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं, २६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदैंछन्। उनले अहिले १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्दैछन्। संसद्‍मा रहेका धेरै पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने संसद्‍कै ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारे निर्णय […]

सम्बन्धित सामग्री

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड भन्छन् : जिम्मेवारी अझै बढ्यो

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन्। उनले राष्ट्र र जनताको पक्षमा तीव्र गतिमा राम्रो काम पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए। उनले आफ्नो काँधमा जिम्मेवारी अझै थपिएको बताए। उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए।‘आजको संसदमा जीवन्त

विचलन रोक्न विश्वासको मत दिनुहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गरेका ।   विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे ।  […]

विश्वासको मत लिन आँतुर प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आज/भोलिभित्रै पूर्णता पाउँदैछ । यसअघि नयाँ गबठन्धनमा सामेल भैसकेको उपेन्द्र यादव नेतृत्वको जसपापनि दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित् भैसकेको छ । जसपाका अध्यक्ष यादव आँफै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने बताईएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र […]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।   अध्यक्ष ओलीलाई भेट्न बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसद्‌मा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेकाे  स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२७ पुस,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड (तस्वीर)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। उनलाई २७५ सदस्यीय संसदका २६८ जना सांसदले विश्वासको मत दिएका छन्।उनको विपक्षमा २ जना सांसदले मत दिए। उनलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नेकपा एमाले‚ नेकपा माओवादी केन्द्र‚ प्रतिपक्षी दल नेपाली कांग्रेस‚ राष्ट्रिय स्वतन्त्र पार्टी‚ राप्रपा‚ जसपा‚ नेकपा एकीकृत समाजवादी‚ जनमत‍ पार्टी‚ नागरिक उन्

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

दिनभर भेटघाटमा ब्यस्त प्रधानमन्त्री प्रचण्ड, टार्गेट ‘विश्वासको मत’

काठमाडौं, पुष २० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिकि भेटघाटमा नै बित्ने गरेको छ । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आउँदै गर्दा प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्तालाई तिव्रता दिन थालेका छन् । प्रधानमन्त्री दाहालले आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष […]

प्रचण्ड(ओलीबीच विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति...