विश्वासको मत लिन आँतुर प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आज/भोलिभित्रै पूर्णता पाउँदैछ । यसअघि नयाँ गबठन्धनमा सामेल भैसकेको उपेन्द्र यादव नेतृत्वको जसपापनि दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित् भैसकेको छ । जसपाका अध्यक्ष यादव आँफै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने बताईएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र […]

सम्बन्धित सामग्री

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

लोसपाले विश्वासको मत दिने

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जन

एकीकृत समाजवादीले विश्वासको मत दिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको पार्टीको सचिवालयले बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।शर्तसहित सरकारलाई विश्वासको मत दिने निर्णय भएको उनले बताए। ‘हाम्रो छलफलले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। अहिले विश्वासको मत दिन्छ। हाम्रा एजेण्डाहरु राखिनेछन

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

प्रचण्ड सरकारलाई विश्वासको मत दिने माधव नेपालको संकेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

कांग्रेसले विश्वासको मत दिए राष्ट्रिय सहमतिको सरकार बन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले समेत विश्वासको मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोल्दै प्रचण्डले काग्रेसले समेत विश्वासको मत

'माधव- प्रचण्ड निजी भेट हो, विश्वासको मत दिने निर्णय भएको छैन'

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको बैठकले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय गर्न सकेन। बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय नगरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह

दिनभर भेटघाटमा ब्यस्त प्रधानमन्त्री प्रचण्ड, टार्गेट ‘विश्वासको मत’

काठमाडौं, पुष २० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिकि भेटघाटमा नै बित्ने गरेको छ । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आउँदै गर्दा प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्तालाई तिव्रता दिन थालेका छन् । प्रधानमन्त्री दाहालले आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष […]

प्रचण्ड(ओलीबीच विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति...

विश्वासको मत लिन किन हतारिए प्रचण्ड ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अधिवेशन सुरु भएको भोलिपल्टै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको बैठक पुस २५ गतेबाट सुरु हुँदैछ त्यसको भोलिपल्ट अर्थात् २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेछन्। २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्रीले संसद महासचिवलाई आग्रह गरिसकेका छन्। उसो त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन प्रशस्त समय छ।