विराटनगर – सम्झौताबमोजिम पत्रकारहरूले कोभिड बीमा भुक्तानी नपाएपछि नेपाल पत्रकार महासंघ मोरङले मुद्दा दायर गरेको छ । महासंघले उच्च अदालत विराटनगरमा सोमबार मुद्दा दायर गरेको हो ।
महासंघका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरूको बीमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी मुद्दा दायर गरे…