टीयू मैदानमा इपीएल हेर्न पुगेकी मनिषा कोइरालाले भनिन् : मलाई क्रिकेट खेल्न आउँदैन :: Pahilopost.com

काठमाडौं : कीर्तिपुरस्थित टीयू मैदानमा सोमबार एभरेष्ट प्रिमियर लिग चलिरहँदा फिल्मी क्षेत्रमा एक स्टारले मैदानको चक्कर लगाइन्। दर्शकलाई हात हल्लाएर अभिभादन गरिन्। त्यसअघि केही समय खेल पनि हेरिन्। उनी थिइन् बलिउट तथा कलिउडमा स्थापित नाम मनिषा कोइराला। मैदानको खेल हेरिरहेका दर्शक पनि मनिषालाई देखेपछि खेलबाट नजर हटाएर मनिषा हेर्न

सम्बन्धित सामग्री

इपीएल र ६ फ्रेन्चाइज टिम क्यानविरुद्ध सर्वोच्चमा

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र ६ फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।  बिहीबार इपीएलले एक विज्ञप्ति जारी गर्दै क्यानले आफ्नो आयोजनामा हुने नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिने निर्णयविरुद्ध कानुनी उपचार खोज्ने जनाएको हो । इपीएलले यसअघिको आफ्नो विज्ञप्ति क्यानविरुद्ध धम्की नभएको भन्दै नेपाल […]

इपीएल क्रिकेट कात्तिक अन्तिम साताबाट

काठमाडौं, २२ वैशाख। फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) को पाँचौ संस्करण कात्तिक अन्तिम सातादेखि सुरू हुने भएको छ । बिहीबार आयोजकले प्रतियोगिताको पाँचौं संस्करण आगामी २६ कात्तिकबाट सुरु हुने घोषणा गरेको हो । इपीएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागिता रहने गरेको छ […]

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका श

इपीएलमा उपाधिका लागि चितवन र पोखरा भिड्दै

इपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२:१५ बजे सुरु हुनेछ।

पारस र दीपेन्द्रपछि ज्ञानेन्द्रले पनि इपीएल नखेल्ने !

काठमाडौँ- पारस खड्का र दीपेन्द्रसिंह ऐरीपछि ज्ञानेन्द्र मल्लले पनि शनिबारदेखि सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट नखेल्ने भएका छन्। ज्ञानेन्द्र ललितपुर प्याट्रियट्सका कप्तान हुन्। तर ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै नखेल्ने निर्णय लिएको ललितपुर प्याट्रियट्सले जनाएको छ। ज्ञानेन्द्र राष्ट्रिय टोलीका कप्तान पनि हुन्। यसअघि राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र पूर्व कप्तान पारसले प्रतियोगिता नखेल्ने […]

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

सिकन्दर राजाले विराटनगरबाट इपीएल खेल्ने

१४ भदौ, काठमाडौं । टेष्ट राष्ट्र जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । सिकन्दर राजालाई इपीएलका लागि अनुबन्ध गरिएको विराटनगरले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । राजाले जिम्बाब्वेका लागि १७ टेष्ट, १०५ ओडीआई र ४२ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई […]

पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

२४ साउन काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिस अजिजले चितवन टाइगर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो । देब्रे हाते ब्याट्सम्यान अजिजले यसैवर्ष पाकिस्तानबाट क्रमश: दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे […]

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

२४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ । आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म मैदानमा […]