संस्कृत भाषामा शपथ खाने पहिलो सांसद

काठमाडौं, पुस ८ । नेपालको संसदीय इतिहासमा पहिलोपटक विश्वकै पुरानो भाषा संस्कृतमा शपथ लिइएको छ । बज्जिका मातृभाषा बोल्ने स्वतन्त्र सांसद किरणकुमार साहले बिहीबार गेरुवा वस्त्रमा संस्कृत भाषामा शपथ लिएसँगै यसको चर्चा सुरु भएको छ । रौतहट क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ४६ वर्षीय साह संस्कृत भाषामा शपथ खाने नेपालकोे पहिलो सांसद बनेका […]

सम्बन्धित सामग्री

यसअघि छुटेका दुई सांसदले आज शपथ खाने

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दुई सांसदको शपथ समारोह हुने छ ।

नागरिक उन्मुक्तिका सांसदले थारू भाषामा शपथ लिँदै

पार्टीका संरक्षक रेशम चौधरीको  रिहाइको प्रक्रिया अगाडि नबढाइए शपथसमेत नखाने बताउँदै आएका नागरिक उन्मुक्ति पार्टीका सांसदले अन्ततः शपथ लिने भएका छन् ।  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्,‘शपथ नखाए सांसदको औपचारिक मान्यता नपाइने भएकाले पार्टी केन्द्रीय समितिको बैठक बसी शपथ खाने निर्णय लिएका हौं ।’पार्टीका ३ जना सांसद रन्जिता श्रेष्ठ चौधरी, अरुण चौधरी, गंगा चौधरी तथा पार्टीले समर्थन गरी जितेका स्वतन्त्र सांसद लालवीर चौधरी थारु भाषामा शपथ

गण्डकीमा मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाउने

मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचित गण्डकी प्रदेश सभामा सांसदले शपथ लिएका छैनन् । प्रदेश सचिवालयले पुस १४ गते सांसदलाई शपथ गराउने तयारी थालेको छ ।योभन्दा अघि ज्येष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल बस्यालले शपथ खाने छन् ।  पर्वत २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बस्याल सबैभन्दा जेष्ठ सदस्य हुन् । ६५ वर्षीय बस्याल कांग्रेसका विन्दु थापा भन्दा २ दिनले ज्येष्ठ भएपछि नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने अवसर पाएका हुन् ।बस्याललाई गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

रवि लामिछानेलाई सांसदको शपथ खाने बाटो खुला

चितवन क्षेत्र नं. २ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादलाई सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि लामिछानेको सांसदको शपथ खाने बाटो खुलेको छ । बुधबार सर्वोच्च अदालतले लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उनको शपथमा रोक लगाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश नदिई दुवै पक्षलाई झिकाउने …

जेठा सांसद राणाले आज राष्ट्रपतिबाट शपथ खाने, भाेलि अरुलाई खुवाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउँदै छिन् ।

कर्णालीका दुई मन्त्रीले आज शपथ खाने

काठमाडाैँ- कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका छन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्। शपथ ग्रहणसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरू मन्त्री बन्नेछन्। माओवादीले सबै सांसदलाई भागवण्डा […]

ईश्वर वा जनता कसको नाममा शपथ खाने हो संसदबाटै तोकौँ : महत

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले शपथको व्यहोरा संसदबाटै पास गर्नुपर्ने बताएका छन्। शपथ सम्बन्धी विधेयक २०७९ माथिको छलफलमा बोल्दै उनले शपथ खुवाउनेले एउटा र खानेले अर्को बोल्दा हास्य-व्यङ्ग्यको पात्र बन्ने भन्दै सबै व्यहोरा संसदबाटै टुंगो लगाउनुपर्ने बताएका हुन्।‘शपथ खुवाउनेले एउटा, खानेले अर्को कुरा नभनौं’, जनता भन्ने भए पनि यहिँ लेखौं, इश्वर भन्ने भएपनि यहीँ लेखौँ । के भन्ने हो यहीँबाट पास गरौं।’ महतले भने, ‘कि जनता वा इश्वर लेखि दिउ

बधाई खाइरहे, शपथ खान पाएनन्

काठमाडौं, जेठ २४ । सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको […]

बधाई खाइरहे, शपथ खान पाएनन्

सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर  दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो।मन्त