जेठा सांसद राणाले आज राष्ट्रपतिबाट शपथ खाने, भाेलि अरुलाई खुवाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउँदै छिन् ।

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्री साहको शपथ १० बजे

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहको आज बिहान १० बजे राष्ट्रपतिबाट शपथ गराउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सांसद अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त हुनु भएको थियो ।

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष समाचार

आज मिति २०७९ साल पुस महिनाको ७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।सांसदहरुको शपथप्रतिनिधि सभाका सदस्यहरूले बिहीबार शपथग्रहण गरेका छन् । प्रतिनिधि सभाका सबै सदस्यहरूले संसदका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराबाट शपथग्रहण गरेका हुन् । ज्येष्ठ सदस्य जबराले भने बुधबार राष्ट्रपतिबाट शपथ लिनुभएको थियो । संसदमा ८९ जना सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने

ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट  शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राण