सेयर बजार १ दिन बढ्दा ४ दिन घट्यो, अन्य उपसमूह मात्रै बढ्यो

यो साता सेयर बजारको परिसूचक नेप्से ७५ अंकले घटेको छ । गत साता २८७६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २८०१ अंकमा कायम भएको छ । यो साता ५ दिन कारोबार हुँदा १ दिन मात्रै बजार बढ्यो । अरु ४ दिन भने घट्यो ।

सम्बन्धित सामग्री

सेयर बजारको ओरालो यात्रामा अझै लागेन ‘ब्रेक’, होटल क्षेत्रमा देखियो सुधार

१६ कात्तिक, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो । बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, […]

सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

नेप्से सूचक २१ अंकले बढ्यो, ९४ करोड ६० लाखको कारोबार

सेयर बजार सूचक नेप्सेमा सोमबार २१ अंकमाथिले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो । यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले बढ्दै ३७५.०३ अंकमा उक्लिएको छ । आज १३ वटै उपसमूह धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २.२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २.०७ प्रतिशतले बढेको छ ।&nbs

५९ अंक बढ्यो सेयर बजार

बुधबार सेयर बजारको परिसूचक नेप्से ५९.५४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९८६ अंकमा कायम भएको छ । सबै उपसमूह बढेका छन् । कुल २ अर्ब ४ करोड रुपैयाँकाे काराेबार भयाे ।

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.९० अङ्कले बढेको छ । मङ्गलवार ८४ अङ्कले घटेको बजार बुधवार भने केही थामिएको हो । बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो । नेप्सेका अनुसार बुधवार बजार परिसूचक ८.९० अङ्कले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधवार […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । परिसूचक १२.२७ अर्थात् ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अङ्कमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको […]

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ६२, फाइनान्स १५, होटल तथा पर्यटन ४८, जलविद्युत २५, जीवन बीमा ९५, उत्पादन ६२, लघुवित्त १०१, निर्जीवन […]

सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी गिरावट आएको छ। आज नेप्से ९९.८६ अंकले घटेर २८२०.६५ अंकमा ओर्लिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। नेप्से घटे पनि कारोबार रकममा भने बृद्धि भएको छ। आइतबार ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ८८ करोडको कारोबार भएको छ। आज बैंकिङ उपसमूह ५४, ब्यापार ११३, […]

सेयर बजार २० अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ। सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ […]