गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ ।नरिवलको तेलयो हामी सबैलाई थाहा छ कि नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।घ्यु कुमारीएलोभेरा अर्थात ध्यु कुमारीले प