ओलीमाथि अमेरिकालाई भरोसा

काठमाडौं, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ । अमेरिकाले ओलीलाई किन बधाई दियो ? यसमा एमसीसी जोडिएर आएको खुल्दै गएको छ । २८ मंसिरमा एमसीसी सदनमा प्रस्तुत हुने सम्भावना छ । अमेरिकाले उक्त […]

सम्बन्धित सामग्री

भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढ्यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्।...

स्वर्णिमको विश्लेषण- पुराना नेतृत्वप्रतिको वितृष्णा, नयाँको आशा र भरोसा

मतगणना जारी रहँदा शिलापत्रसँग उनले भने, ‘यो प्रस्टै छ  । पुराना नेतृत्वप्रतिको चरम वितृष्णा हो । नयाँ युवाको आशा र भरोसा हो ।’

प्रहरीको बर्दीमाथि जनताको विश्वास र भरोसा छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमाथि सर्वसाधारणको ठूलो विश्वास र भरोसा रहेको बताएका छन्।सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षाप्रति चनाखो रहेर काम गर्न पनि निर्देशन दिए।गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकक

‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’

काठमाडौं, कात्तिक २६ । ‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो। काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मत माग्दै जनताको घरदैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भने, ‘मतदातालाई नमस्कार गर्‍यो, त्यो पनि फिर्ता गर्दैनन्। अझ […]

‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’

काठमाडौं । ‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मत माग्दै जनताको घरदैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भने, ‘मतदातालाई नमस्कार गर्‍यो, त्यो पनि फिर्ता गर्दैनन् । […]

‘राजनीतिमा आकर्षण छ, भरोसा छैन’

राजनीतिक दल र तिनका उम्मेदवारले जनतामा भरोसा र आशा जगाउन नसक्दा चुनाव आउन केही दिन बाँकी रहँदा पनि रौनक आउन नसकेको बुटवल स्थायी घर भई हाल ललितपुर बस्ने नारायण पौडेल बताउँछन्।...

भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

कोभिड १९ बाट प्रभावित (अभिभावक गुमाएका) भई शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ । यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागि ५ हजार रूपैयाँ प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।  छात्रवृत्तिका लागि आवश्यक रकम डिश मिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक...

कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति’

काठमाडौं, पुष १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको हो । उहाँले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकाको शिक्षाका लागि भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताउनुभयो । महामन्त्री थापाले बालबालिकामा समाजले […]

जनताको भरोसा टुट्न दिन्न : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् । व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, “विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्

एमालेप्रति जनताको भरोसा बढ्दो छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन् । चितवनको राप्ती नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको जिकिर गरे ।मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तिनको कार्यान्वयनका  कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुप