छात्रलाई शिक्षकले पिटेको भाइरल भिडिओ नेपालको होइन : बझाङ प्रहरी

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भइरहेको शिक्षकले एक छात्रलाई निर्घात कुटिरहेको भिडियो नेपालको नभएको प्रहरीले स्पष्ट पारेको छ । बझाङ प्रहरीले बालकलाई कुटपिट गर्ने बझाङका शिक्षकलाई कारबाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारमा घटना नै नेपालको नभई भारतको भएको उल्लेख गरेको छ । भारतको पटनास्थित कोचिङ क्लासमा शिक्षकले छात्रलाई पिटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको […]

सम्बन्धित सामग्री

बझाङ भूकम्प - दर्जनाैँ घर भत्किए

बझाङ – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पले थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयाे । भूकम्पका क...

बझाङ प्रहरीद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

बझाङ : बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो।कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बझाङको आयोजनामा जिल्ला भित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिए

बझाङ घटना : अनुसन्धानमा खटियो सीआईबीको टोली

धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ । प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा […]

बझाङ घटनाको अनुसन्धानमा सीआईबीको टोली खटियो

२७ साउन, धनगढी । बझाङको बुङ्गल नगरपालिका-९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ । प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका […]

बझाङ घटना : आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमान् पक्राउ, सीआईबी घटनास्थलमा

धनगढी :  बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको हो। सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको बताइएको छ।बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ।बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की

भूकम्पको धक्का महसुस, बझाङ सैनपसेला केन्द्रबिन्दु

बझाङ : बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्प गएको छ।  बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बझाङ पहिरोमा अझै १९ जना बेपत्ता, खोजी कार्य स्थगित

बझाङ, कार्तिक ११ । कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्तामध्ये हालसम्म ४ जनाको शव फेला परेको छ। पहिरोमा बेपत्ता बाँकी १९ जनाको शव नभेटिएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्ला फर्किएको छ । विना जानकारी खोजीकार्य बन्द गरेर खोज तथा उद्वारा टोली जिल्ला फर्किएपछि पीडित परिवारले थप […]

बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

बझाङ- बाहुलीखोलामा आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी […]

बझाङ करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ : बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगपालिका–२ रैसेल्लीका अन्दाजी २१ वर्षीय कलक बहादुर जाग्रीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।ईलाका प्रहरी कार्यालय बुंगल झापाका प्रहरी नायव निरीक्षक भरत विकले करेन्ट लागेर जाग्रीको मृत्यु भएको जानकारी दिए। उनी केही वर्षदेखि बुंगल नगरपालिका–४ विजगडामा होटेल व्यवसाय गर्दै आएको खुलेको छ।जाग्रीको करेसाबारी नजिकै रहेको कुखुरा फारममा छोडेको करेन्टले करेसाबारीमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। जाग्र

बझाङ घर भएका केशव विक भारतको बैंग्लोरबाट बेपत्ता

बझाङ : भारतको बेंग्लोरस्थित कागदासपुराबाट बझाङका एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा मष्टा गाउँपालिका–२ खिकाला घर भएका ४४ वर्षीया केशव विक छन्। उनी २१ गते शनिबारदेखि सम्पर्कविहीन भएका केशवका भाइ दीपकले बताए।उनी त्यस ठाउँमा करिब ९ वर्षदेखि सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। परिवारको सम्पर्कमा नआउँदा उनलाई भेटाउनेले नजिकको प्रहरी कार्यालयमा बुझाइ दिन आफन्तले आग्रह गरेका छन्।उनी ड्युटी सकेर चिया पिउन भनी हिँडेका थिए। नजिकको प्रहरी कार्यालय तथा भारतीय फ