बझाङ भूकम्प - दर्जनाैँ घर भत्किए

बझाङ – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पले थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयाे । भूकम्पका क...

सम्बन्धित सामग्री

खुल्ला आकाशमुनि रात काट्दै गरेका बझाङ भूकम्प पीडितलाई वर्षाले थप सास्ती

कैलाली । वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ । मङ्गलवार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । भूकम्पका कारण बझाङका धेरै घरहरू चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरूले खेतबारी र चौरमा पाल टाँगेर […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो, बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन, प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट, धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोगलगायतका समाचारले प्रमुख स्थान पाए । रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित […]

बझाङ भूकम्प: ३ वटा स्वास्थ्य संस्थामा सामान्य असर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बझाङमा गएको भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको मन्त्रालयले जानकारी दिएको छ।

बझाङ भूकम्प अपडेट: एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर । झाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका […]

बझाङ भूकम्प - १ जना बेपत्ता, १७ जना घाइते

बझाङ – बझाङमा आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य स...

बझाङ भूकम्प : एकजना बेपत्ता, १३ घाइते

कैलाली । बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक […]

बिहीबार बिहानै बझाङ गयो ३.८ म्याग्निच्युडकाे भूकम्प

बझाङ। भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको ...