बझाङ घर भएका केशव विक भारतको बैंग्लोरबाट बेपत्ता

बझाङ : भारतको बेंग्लोरस्थित कागदासपुराबाट बझाङका एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा मष्टा गाउँपालिका–२ खिकाला घर भएका ४४ वर्षीया केशव विक छन्। उनी २१ गते शनिबारदेखि सम्पर्कविहीन भएका केशवका भाइ दीपकले बताए।उनी त्यस ठाउँमा करिब ९ वर्षदेखि सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। परिवारको सम्पर्कमा नआउँदा उनलाई भेटाउनेले नजिकको प्रहरी कार्यालयमा बुझाइ दिन आफन्तले आग्रह गरेका छन्।उनी ड्युटी सकेर चिया पिउन भनी हिँडेका थिए। नजिकको प्रहरी कार्यालय तथा भारतीय फ

सम्बन्धित सामग्री

बझाङ भूकम्प - १ जना बेपत्ता, १७ जना घाइते

बझाङ – बझाङमा आज मङ्गलवार गएको भूकम्पका कारण एक जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न जानुभएकी ४५ वर्षीया गुनमति धामी पहिराेमा परि बेपत्ता हुनुभएकाे छ । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएका विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । उनीहरूमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीमध्ये केहीकाे जिल्ला अस्पताल र केहीकाे नजिकका स्वास्थ्य स...

बझाङः यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता

बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन्। सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन […]

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

बझाङ । सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् ।  सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले […] The post सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेतीमा हाम फालेर सुर्माकी किशोरी बेपत्ता

बझाङ- सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । सुर्मा गाँउपालिका- ४ भेलाद घर भएकी अन्दाजी १९ वर्षकी सीमा कुमारी बोहराले सदरमुकाम नजिकै सेती नदीमा हाम फालेकी हुन् । उनी हाल जयपृथ्वी नगरपालिका-१० चैनपुरमा बस्दै आएकी थिइन् । बोहराले आज विहान पौने दश बजेको समयमा रिङरोडमा रहेको सिमलको रुख नजिकैबाट हाम फालेको प्रहरीले […]

पहिराेले घर पुर्दा बझाङकाे खप्तडछान्नामा तीन जनाकाे ज्यान गयाे

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ का धर्मराज रोकायाको घर पहिरोले पुर्दा उहाँ र उहाँकी श्रीमती जयसरा रोकायाको ज्यान गएको छ ।  यस्तै खप्तडछान्ना गाउँपालिकाकै वडा नम्बर ५ मा पहिरोले घर पुर्दा बिचारी गिरीको ज्यान गएको छ । उहाँकी श्रीमती बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।  यसैबीच गएको आइतवारदेखि भएको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म देशभर ५२ जनाको ज्यान गएको छ । बाढी, पहिराे र डुबानमा परेर ३० जना हराइरहेका छन् ।

बझाङ बाढीपहिरो अपडेट : २३ अझै बेपत्ता, ७ घर पूर्ण क्षति, १७० परिवार विस्थापित

बझाङ : बझाङमा बाढी, पहिरोले घर भत्किँदा २३ जना अझै बेपत्ता छन्। थलारा गाउँपालिका- ४ डिक्लाको शीतल भन्ने ठाउँमा आएको पहिरोले २३ परिवारको विपत्ति पारेको छ।पहिरोबाट बेपत्ता हुनेहरूमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्क

बझाङ - पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ – बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल हुनुहुन्छ । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीयवासी विस्थापित भइ त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् ...

बझाङको थलारामा पहिरोमा परी बेपत्ता २३ जना (नामावलीसहित)

ललित सिंह, बझाङ । थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका […]

बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

बझाङ, २ कार्तिक  । यहाँको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् […]

बेपत्ता युवकको शव भेटियो

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो।