रहिनन विश्व चर्चित दक्षिण अफ्रिकाकी अभिनेत्री चार्लबी

लस एन्जलस । हलिउडमा समेत चर्चा कमाएकी दक्षिण अफ्रिकी अभिनेत्री चार्ल्बी डीनको ३२ वर्षको उमेरमा मँगलबार निधन भएको छ ।, उनले ओस्कार अवार्ड विजेता फिल्म ट्राइएंगल अफ सडनेस, टिभि शृंखला ब्ल्याक लाइटनिङ लगायत विभिन्न फिल्ममा अभिनय गरेकी छन् । ट्राइङ्गल अफ सडनेसमा वुडी ह्यारेल्सनसँग अभिनय गरेर विश्वभरका दर्शकको मन जित्ने अभिनेत्रीले यस वर्षको कान्स फिल्म […] The post रहिनन विश्व चर्चित दक्षिण अफ्रिकाकी अभिनेत्री चार्लबी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

टी–२० विश्व कप : दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत अहिले भइरहेकाे पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा ह...

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ। हिजो एडिलेडमा भएको रोमाञ्चक खेलमा भारतले बङ्लादेशलाई पाँच रनले हरायो । यो खेलमा नटआउट ६४ रन बनाएका विराट कोहलीले आईसीसी टी–२० विश्व कपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।...

टी–२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । आज साेमवार भएकाे सुपर १२ काे समूह बी काे दाेस्राे खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक/एक अङ्क बाँडेका हुन् । यसअघि नाै ओभरमा झारिएकाे खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएकाे थियाे । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए ।  खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थिया...

भारत महिला विश्व कप क्रिकेटको सेमिफाइनल नपुग्दै बाहिरियो

काठमाण्डाै – भारत एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल नै नपुगी बाहिरिएको छ । न्युजिल्यान्डमा आज आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै भारत अन्तिम चारमा पनि नपुगिकनै बाहिरियो ।आज भारतको हारले वेस्ट इन्डिज भने सेमिफाइलनमा पुगेको छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका हुन् ।आज भारतले दिएको एक सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । उसका लागि लाउरा उलवार्टेले ८० र मिगनन डु प्रेजले नटआउट ५२ ...

दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश

दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो । "दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ,"   वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक ब

दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई एक हप्ता क्वरेण्टीन अनिवार्य

काठमाण्डाै - सरकारले दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुहरुलाई एक हप्ता अनिवार्य क्वरेण्टीन राख्ने निर्णय गरेको छ । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको ...

भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलको भाइरस जटिल प्रकारकोः डब्लुएचओ

काठमाडौं, बैशाख २९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा […]