बार्सिलोना र रियल मड्रिड विजयी

९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा उपाधि दाबेदार क्लबहरू बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् । शीर्ष स्थानको बार्सिलोनाले घरेलु मैदानमा गेटाफेलाई १-० ले हरायो । पेड्रीले रफिन्हाको पासमा खेलको ३५औं मिनेटमा गरेको गोल नै बार्सिलोनालाई तीन अंक दिलाउन निर्णायक बन्यो । जितपछि बार्सिलोनाले रियलमाथि ६ अंकको अग्रता बनाएको […]

सम्बन्धित सामग्री

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा भिड्ने

१६ माघ, काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् । दुई मध्ये एक क्लब मात्र फाइनल पुग्ने छन् । स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । केही दिनअघि भएको स्पानिस सुपर […]

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क …

रियल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् । शनिबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–१ ले तथा बार्सिलोनाले सेभियालाई ३–० ले हराएका हुन् । साविक विजेता रियल मड्रिडका लागि भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए । खेलको नवौं […]

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

बार्सिलोना विजयी, रियल मड्रिड रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा ८७ औँ मिनेटमा फ्रेन्की डी जोङले गरेको गोल नै निर्णायक बन्यो । जाभीको टिम बार्सिलोना जितसँगै २१ खेलबाट ३५ अंकसहित पाँचौँ स्थानमा रहेको छ । आइतबार राति भएका […]

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। साउदी अरबको रियाद स्थित किङ फहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-२ गोलअन्तरले हराएको हो। खेलको २५ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो। उता बार्सिलोना लुक डी जोङले ४१…

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे । भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍यो । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाति रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे । अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे । भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍यो । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु […]

बार्सिलोना र एट्लेटिको विजयी, रियल मड्रिड पराजित

१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो । गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे । रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र […]