बार्सिलोना र एट्लेटिको विजयी, रियल मड्रिड पराजित

१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो । गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे । रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र […]

सम्बन्धित सामग्री

रियल र बार्सिलोनालाई पछि पार्ने जिरोना

२६ कात्तिक, काठमाडौं । साविक विजेता बार्सिलोना पनि होइन, जुड बेलिङघमको रियल मड्रिड पनि होइन । स्पेनिस ला लिगा उपाधिको अर्को दाबेदार एट्लेटिको मड्रिड पनि होइन । यस सिजन स्पानिस ला लिगाको शीर्ष स्थानमा छ जिरोना क्लब । ९३ वर्षअघि स्थापना भएर चौथो पटक स्पेनको शीर्ष डिभिजन खेलिरहेको यो सानो क्लबले १३ खेलबाट ३४ अंक जोडेको छ […]

मेस्सी भन्छन्– रियल मड्रिड च्याम्पियन्स लिगको सर्वश्रेष्ठ टिम होइन

१७ जेठ, काठमाडौं । लियोनल मेस्सी अझै पनि बार्सिलोनामा आफ्नो समयको याद गरिरहेका छन् । उनले पुनः एकपल्ट अघिल्लो सिजनको सुरुमा आफूले बार्सिलोना छाड्नुपर्नाको कारणबारे प्रष्टीकरण दिएका छन् । अर्जेन्टिनी टिममेटसँगै मेस्सीेले मड्रिडस्थित एट्लेटिको विल्बाओको प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका छन् । उनीहरुले कोपा अमेरिका च्याम्पियनको हैसियदमा बुधबार राती युरो च्याम्पियन इटलीसँग प्रतिस्पर्धा गर्दैछ । पेरिस […]

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

रियल मड्रिड विजयी, एट्लेटिको र बार्सिलोना पराजित

१९ मंसिर, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै अंक दूरी बढाएको छ । शनिवार राति सोसिडाडको मैदानमा भएको खेलमा रियललाई जिताउन भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे । छिमेकी एट्लेटिको मड्रिड मायोर्कासँग २-१ ले पराजित भएपछि रियललाई झन् फाइदा पुगेको छ । रियलले दोस्रो स्थानमा […]

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…

सेल्टा भिगोसँग खेल्दै एट्लेटिको, अंक दूरी बढाउने अवसर

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज शीर्ष स्थानको एट्लेटिको मड्रिडलाई अंक दूरी थप फराकिलो बनाउने अवसर छ।आज राति पौने १ बजे हुने खेलमा सेल्टा भिगोलाई पराजित गर्न सके एट्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा १० अंकले अघि रहनेछ। जारी लिगमा १९ खेल खेलेको एट्लेटिकोले ५० अंक बटुलेको छ।उसले अहिलेसम्म १६ खेलमा जित हात पार्दा २ खेल बराबरी र १ खेलमा पराजय बेहोरेको छ। एट्लेटिकोभन्दा सात अंकले पछि रहेको बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा रहेको छ।यी दुवै टोलीको समान ४३ अंक रहेको छ। यस सिज

स्पेनमा खेलाडीहरूको कोरोना परीक्षण

मड्रिड । स्पेनिस फुटबल फेडेरेसनले स्पेनिस ला लिगा क्लबका खेलाडीको कोरोना परीक्षण गरेको छ । ला लिगा आयोजकले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरूप खेलाडीको कोरोना परीक्षण थालेको हो । बुधबार स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडका खेलाडी कोरोना परीक्षणमा सहभागी थिए । बुधबार बार्सिलोनाको स्टार खेलाडीहरूले कोरोना परीक्षण गरेका थिए …

https://www.onlinekhabar.com/2020/04/852065

२५ चैत, काठमाडौं । स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडको पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनको तीन ठूला क्लबको प्रशिक्षण सम्हाल्ने उनी एक्ला व्यक्ति हुन् । ७१ वर्षको उमेरमा …