बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क …