ओखलढुङगा, १४ मंसिर । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका–११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी […]