अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ता गर्न तयार भएको जानकारी दिएका हुन् । उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुबै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन्।