श्रीमानविरुद्ध जबरजस्ती करणीको उजुरी

१८ साउन,बुटवल । रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् । मोहनले साउन १५ गतेदेखि पटक-पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत […]

सम्बन्धित सामग्री

जबरजस्ती करणी गरेको आरोपमा श्रीमान विरुद्ध उजुरी

कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् । भीमदत्त नगरपालिका–२, भाँसिकी रामकुमारी जोशी (नाम परिवर्तन)ले श्रीमान श्याम कुमार (नाम परिवर्तन) जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको ज...