कर्णालीमा आर्थिक अध्यादेश स्वीकृत

कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । मंगलबार प्रदेशसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो । संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको थियो ।

सम्बन्धित सामग्री

नारावाजीकाबीच प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका …

बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले

एमाले अवरोधकाबीच प्रतिनिधि सभा बैठक अघि बढ्यो, आर्थिक अध्यादेश स्वीकृत

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । बैठकमा बहुमतले आर्थिक अध्यादेश स्वीकृत भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले पेस गर्नुभएको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । आजको पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो । एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उहाँ दौडिएर रोस्टममा पुग्नुभएको थियो । पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमाल...

एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सरकारले बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएको छ । यससँगै उक्त अध्यादेश संसदको सम्पत्ति बनेको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।  प्रतिनिधि सभा बैठकले ती अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो ।  अध्यादेशहरू स्वीकृत भएसँगै प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । एमाले सांसदको नाराबाजी छल्दै अर्थमन्त्री जनार्दन शर्म...

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए । त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने […]

संसदमा एमालेको नारावाजीबीच आर्थिक अध्यादेश बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

विरोधबीच आर्थिक अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठकबाट आर्थिक अध्यादेश  स्वीकृत भएको छ। अर्थमन्त्री जर्नादन शर्माले पेस गरेको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले  स्वीकृत भएको घोषणा गरेका हुन्। एमालेका सांसदहरुले एमाले...

आजको संसद बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, प्रतिस्थापन विधेयक आउँदै

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा आर्थिक अध्यादेश, २०७८ सम्बन्धी प्रस्ताव समेटिएको छ । कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्माले संसद् बैठकमा प्रतिस्थापन विधेयक पेश गर्नेछन् । बैठकको कार्यसूचीको बुँदा नम्बर १९ मा “मा। अर्थ मन्त्री श्री जनार्दन शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने” उल्लेख छ । त्यसैगरी सोही सूचीको बुँदा नम्बर २१ मा “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” र बुँदा नम्बर २३ मा “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्‍ने प्रस्ताव पेश हुने जनाइएको छ । सरकारले बजेट अध्यादेश प्रतिस्थापन गर्ने पक्‍कापक्‍की भएसँगै महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकको खर्चमा रोक लगाइसकेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको थियो ।

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्तरगत दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिँदैछ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै मन्त्री शर्माले नै राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश पेस गर्नुहुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाको

प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री शर्माले ‘आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत […]