हेटौंडा : बागमती प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ।प्रदेशसभाको सोमबार बसेको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो। प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।अध्यादेश अस्वीकारसम्बन्धी प्रदेशसभामा निवेदन नपरेकोले सभामुख भुवनकुमार पाठकले अध्यादेश सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।मुख्यमन्त्री जमकट्टेलले सभामा पेश गरेको प्रदेश निजामती सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध