प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ । प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा […]