काँग्रेस अधिवेशन : प्रदेश सभापतिका लागि भुपेन्द्रजङ्ग शाही दौडधुपमा, अन्य आकांक्षी को–को छन् ?

आन्तरिक प्रतिस्पर्धामा यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व रहेको कर्णालीमा यो पटक पार्टी सभापति शेरबहादुर देउवा पक्ष अगाडी आएको छ । जिल्लाहरुको अधिवेशन हेर्दा १० वटा जिल्ला रहेको कर्णालीमा आठ जिल्लामा देउवा पक्षले सभापति पाएको छ भने दैलेख र कालिकोटमा मात्रै पौडेल पक्षले सभापति पाएको छ । यो हिसाबले कर्णालीमा पौडेल पक्ष कमजोर बनेको छ ।  जिल्लाको अधिवेशन सकिएसँगै प्रदेशको अधिवेशनका लागि दौडधुप शुरु हुन थालेको छ । काँग्रेसको प्रदेश अधिवेशन यही मंसिर १६,१७ र १८ गते प्रदेश राजधानीमा

सम्बन्धित सामग्री

१६ जिल्लामा काँग्रेस अधिवेशन : कुन पक्षबाट को–को छन् सभापतिका आकांक्षी ?

नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई बताए ।त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ

काँग्रेस अधिवेशन : गण्डकीमा पौडेल पक्षलाई सभापतिको उम्मेदवार तोक्न सकस

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत गण्डकीमा संस्थापन पक्षले उम्मेदवार छनौट गरिसक्दा समेत रामचन्द्र पौडेल लगायत संस्थापन इतर पक्षले आफ्नो उम्मेदवार तय गर्न सकेको छैन । प्रदेश सभापतिका लागि मनोनयन दर्ता गर्ने दिनसम्म पनि संस्थापन इतर पक्षबाट ५ जनाले सभापतिका लागि दाबी गरेका छन् ।प्रदेश सभापति पदका लागि उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुको लगातार बैठक चले पनि उम्मेदवार छान्न सकेका छैनन् । धेरै आकांक्षी भएपछि साझा उम्मेदवार तय गर्न इत

काँग्रेस अधिवेशन : गण्डकी प्रदेश सभापतिमा आकांक्षी बढ्दै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीका तीन जनाले दावी गरेका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । अन्य पार्टीहरुले प्रदेश संरचना बनाइ सक्दा समेत काँग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनमा आएर पार्टीले प्रदेश संरचना बनाएसँगै प्रदेशको नेतृत्वका लागि काँग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेशमा ११ जिल्ला